२०८२ बैशाख ७ आईतवार

नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले घटेकाे छ।

आइतबार १ लाख ८ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ७ हजार ९ रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ७ हजार ४ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता,चाँदीको भाउ २० रूपैयाँले घटेकाे छ। आइतबार १ हजार ३ सय ६० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ४० रूपैयाँमा काराेवार भइरहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय