२०८१ चैत्र २ शनिबार

नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको भाउ बढेको छ। आज सुनको भाउ २ सय रूपैयाँले बढेको हो ।

छापावाला सुनको मूल्य आज २ सयले बढेर १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै बढेर एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय