२०८१ चैत्र २ शनिबार

नेपालले आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा नेपालले जित हात पारेको छ ।

यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो । युएईले दिएको १ सय ३५ रनको लक्ष्य पच्छ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेका हो ।

सेमिफाइनल खेलमा विजयी भएसँगै नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय