२०८१ चैत्र १२ मंगलवार

दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित स्वर्गद्वारी आश्रम टोलका लोकेन्द्र रोकाले घर नजिकैको जमिन भाडामा लिएर व्यावसायिक रुपमा गरेको फूलखेतीमा ढकमक्क फुलेको फूल ।

जलजला पुष्पखेती तथा नर्सरीका सञ्चालक रोकाले १० वर्षदेखि घोराही बजार नजिकै फूल खेती गर्नुका साथै नर्सरी सञ्चालन गरेर फूलका बेर्ना पनि बिक्री गर्दै आएका छन् । उनले गरेको फूल खेती विक्रीका लागि तयार भइसकेको छ ।

यो तिहारमा आफूले उत्पादन गरेको फूल विक्रीको तयारीमा रोका रहेका छन् । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार भित्रिन अब एक हप्ता मात्र बाँकी छ । तस्वीर : कुलदीप न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय