२०८१ चैत्र १० आईतवार

मंगलबार पनि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। आज सुन प्रतितोला २४ सय र चाँदी प्रतितोला ३० रुपियाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला १ लाख ६२ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ९ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि नेपालमा सुनको मूल्य तोलाको एक लाख ७१ हजारसम्म पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय