२०८१ चैत्र १० आईतवार

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच प्रदेशका लागि कर्मचारी माग गरेको छ। कम्पनीले ब्रान्च म्यानेजर तथा हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले बागमती प्रदेशका सिन्धुली, रामेछाप, कीर्तिपुर, कोटेश्वर, चनौली र भण्डाराका लागि, गण्डकी प्रदेशमा दुलेगौडा, हेम्जा र भिमाडका लागि, लुम्बिनी प्रदेशमा कोहलपुर, लामही र भलवारीका लागि, कर्णाली प्रदेशमा दैलेखका लागि माग गरेको हो भने सुदुरपश्चिम शाखामा अत्तरिया र अछामका लागि कर्मचारी माग गरेको हो।

इच्छुक तथा योग्यता पुगेकाले चैत १० गतेभित्र आवेदन दिनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय