२०८१ चैत्र १० आईतवार

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट म्यानेजरका लागि केही, सिनियर अफिसर, अफिसर र जूनियुर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा उपशाखाका लागि कर्मचारी माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेकाले आज फागुन २७ गतेको मितिले १० भित्र आवेदन दिनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय