२०८२ बैशाख ७ आईतवार

एभरेष्ट बैंक लिमिटेडले एक सार्वजनिक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा कर्मचारी माग गरेको हो।

बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि सम्बन्धित विषयमा पोस्ट ग्र्याजुएशन गरेको हुनुपर्ने छ। साथै नेपाली र अग्रेंजी भाषामा राम्रो ज्ञान, कम्प्युटर र बैंकिङ अनुभव भएको हुनुपर्ने छ।

इच्छुक उम्मेदवारले आवश्यक विवरणसहित चैत २३ गतेभित्र कुमारी जवको वेबसाइट https://www.kumarijob.com/ebl/59241-management-trainee मार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाएको बैंकले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय