२०८२ बैशाख २९ सोमबार

नउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै ४ पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक लगायतका पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि एसएलसीदेखि प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेद्वारले संस्थाको वेबसाइट https://www.jucbank.com.np/categories/career मा गई आवश्यक कागजात संकलन गरी आवेदन दिन सक्ने संस्थाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय