होन्डाको पहिलो इलेक्ट्रिक बाइक सार्वजनिक हुँदै
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ई-भीओ चीनमा लन्च गरेको छ। यस बाइकलाई होन्डाले वुयाङ–होन्डासँगको सहकार्यमा विकास गरेको हो। रेट्रो क्याफे रेसर डिजाइन र अत्याधुनिक प्रविधिको…
