ह्वात्तै घट्यो काउलीको मूल्य २०८१ चैत्र २१ बिहीबार • बिजनेस न्यूज नेपाल • किनबेच/बजार आज काउलीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्थानीय काउलीको थोक मूल्य २५ रुपैयाँ किलो निर्धारण गरिएको छ…