होमपेज > एमाले नेतृत्व चुनाव: मतदान आज अपराह्न ४ बजेबाट सुरु

एमाले नेतृत्व चुनाव: मतदान आज अपराह्न ४ बजेबाट सुरु

बिज्ञापन
एमाले नेतृत्व चुनाव: मतदान आज अपराह्न ४ बजेबाट सुरु

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान मंगलबार अपराह्न ४ बजेबाट सुरु हुने भएको छ। महाधिवेशनमार्फत १९ जना पदाधिकारी, ३०१ जना केन्द्रीय सदस्य र विभिन्न केन्द्रीय निकायका पदाधिकारी गरी कुल ३५१ जना नयाँ नेतृत्व चयन गरिनेछ।

मतदान प्रक्रिया सुरु भएपछि उम्मेदवारहरूको मतपत्र गणना गर्न १८ देखि २४ घण्टा लाग्ने अनुमान गरिएको छ। निर्वाचन व्यवस्थापन समितिका अनुसार, मतगणना सकिएपछि अन्तिम नतिजा सार्वजनिक गर्न डेढदेखि तीन घण्टा लाग्नेछ।

एमालेको यो महाधिवेशनले पार्टीको नेतृत्व संरचना र आगामी राजनीतिक रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। सहभागी नेताहरूले पार्टीको स्थायित्व र संगठन सुदृढीकरणमा जोड दिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models