होमपेज > गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ जना घाइते

गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ जना घाइते

बिज्ञापन

सिन्धुलीमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहीबार बिहान ९स्२२ बजे कमलामाई नगरपालिकाऔ४ चियाबारीस्थित सडकमा बोलेरो गाडी दुर्घटनामा परेको हो। बा २० च ८२८३ नम्बरको बोलेरो गाडी गोलन्जरबाट सदरमुकाम जाँदै थियो। तिव्र गतिका कारण अनियन्त्रित भएर गाडी सडकमै पल्टिएको हो।

दुर्घटनाबाट दुई जनाको मृत्यु भएको कार्यालय प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए। मृतक गोलन्जर नगरपालिकाका पृथ्वी भुजेल र उदय मगर छन्। उनका अनुसार दुर्घटनाबाट ११ जना घाइते छन्। जसमध्ये तीन जना गम्भीर घाइते छन्। उनीहरूलाई काठमाडौंमा रिफर गर्ने तयारी छ। अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा