होमपेज > डिप्रोक्स लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कसले कति दिने भए?

डिप्रोक्स लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कसले कति दिने भए?

बिज्ञापन

डिप्रोक्स लघुवित्त कम्पनीले १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीको आज बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। यसअघि कम्पनीले  ९.५ प्रतिशत बोनस सेयर सहित १० प्रतिशत लाभांश दिएको थियो। अहिले कम्पनीको सेयर आठ सय ६८ रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सले ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले यो दरमा लाभांश दिने घोषणा गरेको हो। यसअघि कम्पनीले पनि ९.४७ प्रतिशत लाभांश दिएको थियो।

अहिले कम्पनीको सेयर आठ सय चार रूपैयाँमा कारोबार भइरहेको छ। कम्पनीहरूले यसपटक प्रस्ताव गरेको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा