होमपेज > नेपाली सेनामा २ कर्मचारी र ३० जना शिक्षकका लागि दरखास्त आह्वान (सूचनासहित)

नेपाली सेनामा २ कर्मचारी र ३० जना शिक्षकका लागि दरखास्त आह्वान (सूचनासहित)

बिज्ञापन

नेपाली सेनाले करार सेवामा २ कर्मचारी र ३० जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी निर्देशनालयले एक सूचना जारी गर्दै दैनिक ज्यालादारी रुपमा पारिश्रमिक बुझ्ने गरि दुई जना कर्मचारी र ३० जना शिक्षक माग गरेको हो ।

सैनिक आवासिय मावि भक्तपुर, विजेश्वरी ज्ञान मन्दिर, सैनिक महाविद्यालय विजेश्वरी, रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसवारी, स्वेततारा पूर्व प्राथमिक सैनिक विद्यालय छाउनी, सैनिक आवासिय महाविद्यालय बुटवल, सैनिक आवासिय महाविद्यालय पोखरा, सैनिक आवासिय महाविद्यालय महोत्तरी, सैनिक आवासिय महाविद्यालय चितवन लगायतका स्थानमा सेनाले सञ्चालन गरेका विद्यालयका लागि शिक्षक माग भएको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले एक साताभित्र दरखास्त दिन सकिने सेनाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा