होमपेज > मानुषी लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

मानुषी लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

बिज्ञापन

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

कम्पनीले सुपरभाईजररवरिष्ठ सहायक (शाखा प्रमुख) २ जना, सहायक ५ जना र कनिष्ठ सहायक २ जना माग गरेको हो। सुपरभाईजरवरिष्ठ सहायक (शाखा प्रमुख) का लागि स्नातक उत्तीर्ण गरी लघुवित्तमा २ वर्ष काम गरेको वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी ३ वर्ष काम गरेको हुनु पर्नेछ।

त्यस्तै सहायकका लागि प्रविणता प्रमाणपत्र तह वा प्लसटू उत्तीर्ण गरी लघवित्तमा २ वर्ष कनिष्ठ सहायकको रूपमा काम गरेको र कनिष्ठ सहायकका लागि एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्तमा १ वर्षको काम गरेको हुनु पर्नेछ। उमेरको हकमा पुरुषका लागि १८ वर्ष पूरा भई ३५ ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ। कम्प्यूटर सम्बन्धी ज्ञान भएका र बाइकको लाइसेन्स भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

इच्छुक व्यक्तिले अबको १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  2. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  3. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  4. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  5. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  6. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  7. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  8. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  9. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  10. १० सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  11. ११ वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  12. १२ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  13. १३ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  14. १४ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  15. १५ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models