होमपेज > यस्तो हुने छ नयाँ नोटमा छापिएर आउने नयाँ गभर्नरको हस्ताक्षर

यस्तो हुने छ नयाँ नोटमा छापिएर आउने नयाँ गभर्नरको हस्ताक्षर

बिज्ञापन

नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त भएका छन्।

एक आम मान्छेका लागि गभर्नरले गर्ने आर्थिक र मौद्रिक कामभन्दा एउटा अर्कै पक्षले चासो राख्छ। हरेक नयाँ गभर्नरसँगै नयाँ नोटमा कस्तो दस्तखत आउला भन्ने आम कौतुहल रहन्छ। त्यही भएर हामीले मन्त्रिपरिषदको निर्णय हुनेबित्तिकै नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग उनको हस्ताक्षर दिन आग्रह गर्दै भन्यौं,’अब नयाँ नोटमा छापिएर तपाईंको दस्तखत हामीले अहिले नै हेर्न मिल्छ’

उनले सहमति जनाउँदै हामीलाई आफ्नो डिजिटल दस्तखत पठाइदिए। तर यो दस्तखत तत्काल भने नोटमा छापिएर आउँदैन। गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ। सामान्यतया दुईरतीन वर्षपछिका नयाँ नोटमा मात्र नयाँ गभर्नरको हस्ताक्षर भएका पैसा बजारमा देखिन्छन्।

पैसा भनेको जति बेला भन्यो, त्यति बेला छापिने होइन। चलनचल्तीमा रहेका, पहिल्यै छापिएको पैसा झुत्रा भएपछि मात्र नयाँसँग साट्ने गरिन्छ। सामान्यतया पैसाको आयु ५ वर्षको हुन्छ। अहिले नेपालमा ५, १०, २०, ५०, १००, ५०० र १,००० दरका नोट चल्तीमा छन्। डिजिटल कारोबार बढेसँगै अहिले राष्ट्र बैंकले कम पैसा छाप्ने नीति लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  2. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  3. मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  4. अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  5. अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  6. प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  7. सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  8. लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो
  9. सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने
  10. १० वाणिज्य बैंकहरूको औसत आयकर योगदान २३ अर्ब ३१ करोड रुपैयाँ
  11. ११ रोपाइँ गरिरहेका बेला पहिरो खस्दा आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर
  12. १२ जानकी मन्दिर प्रवेश गर्न खोज्दा हर्क साम्पाङको विरोध, समर्थकलाई लखेटिएपछि दर्शन नगरी फर्किए
  13. १३ सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्बभन्दा बढी रकम जम्मा
  14. १४ China’s Moonshot and Alibaba Escalate AI Race With Powerful Open-Source Models
  15. १५ सक्कली बिल लिने उपभोक्तालाई १० लाखसम्म उपहार