होमपेज > सरकारद्वारा पाँच जना सचिवहरूको सरुवा, को कता ?

सरकारद्वारा पाँच जना सचिवहरूको सरुवा, को कता ?

बिज्ञापन

सरकारले पाँच जना सचिवहरूको सरुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यो निर्णय मन्त्रिपरिषद्को हालैको बैठकले गरेको हो।

निर्णयअनुसार बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गरिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशका प्रमुख सचिवलाई बागमती प्रदेशमा पठाइएको छ भने कृष्णप्रसाद काप्रीलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ।

यसैगरी, कमल पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा राखिएको छ भने बैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ।

सरकारले जनाएको अनुसार यो सरुवा कार्य नियमित प्रशासनिक समायोजन प्रक्रियाअन्तर्गत गरिएको हो। उच्च तहका प्रशासनिक अधिकृतहरूको सरुवाबाट प्रदेश सरकार र संघीय संरचनाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने सरकारको अपेक्षा रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  2. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  3. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  4. १३ राजदूतका लागि ३ हजार आवेदन
  5. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  6. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  7. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  8. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  9. तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  10. १० मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  11. ११ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  12. १२ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  13. १३ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  14. १४ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  15. १५ लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब ६७ करोड नाघ्यो