होमपेज > साताको अन्तिम दिन ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको? हेर्नुहोस्

साताको अन्तिम दिन ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको? हेर्नुहोस्

बिज्ञापन

नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ ।

सुन आज तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ ।  अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  2. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  3. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  4. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  5. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  6. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  7. १३ राजदूतका लागि ३ हजार आवेदन
  8. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  9. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  10. १० एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  11. ११ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  12. १२ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  13. १३ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  14. १४ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  15. १५ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल