होमपेज > १६ प्रतिशतले बढ्यो एनएलजी इन्स्योरेन्सको व्यापार

१६ प्रतिशतले बढ्यो एनएलजी इन्स्योरेन्सको व्यापार

बिज्ञापन

निर्जीवन बीमक एनएलजी इन्स्योरेन्सले चालू आर्थिक वर्षमा कुल ३ अर्ब रूपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ।

इन्स्योरेन्सका अनुसार आर्थिक वर्ष पुरा हुन एक साता बाँकी छँदै ३ अर्ब रूपैयाँको लक्ष्य पुरा गर्न सफलता मिलेको हो। यो रकम गत आर्थिक वर्षको कुल बीमाशुल्क आम्दानीको तुलनामा १६.२८ प्रतिशत बढी हो।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ५८ करोड २३ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।इन्स्योरेन्सको व्यापार बढाउन सहयोग र समर्थन गरेकोमा ग्राहक, कर्मचारी, सरोकारवाला र व्यवसायीक साझेदारहरूलाई प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले आभार व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा