होमपेज > विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादी पक्राउ

बिज्ञापन

प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। सोमबार र मंगलबार गरी २ दिनमा प्रहरीले १३ जनालाई पक्राउ गरेको हो।

विभिन्न मुद्धामा फरार रहेका व्यक्तिहरूलाई खोज तलास गरी लुकीछिपी बसेको अवस्थाबाट पक्राउ गरी जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा दाखिला गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा रौतहट राजपुर–४ बस्ने वर्ष ३० का राम प्रवेश साह, राजपुर– ५ बस्ने वर्ष ३० का धर्वेन्द्र भगत माली, राजपुर–४ बस्ने वर्ष २१ का कमरे आलम, राजदेवी– ९ बस्ने वर्ष २९ का रन्धिर कुमार सिंह रहेका छन्।

त्यसैगरी रौतहटको गौरनगरपालिका–४ बस्ने वर्ष २३ का बेलवा भन्ने हरिओम राय यादव, बौधिमाई नगरपालिका ५ बस्ने वर्ष ४० का मोनोफ मिँया, यमुनामई गाउँपालिका २ बस्ने वर्ष ३० को प्रदीप यादव भनिने प्रदीप अधिकारी, फतुवाबिजयपुर नगरपालिका ३ बस्ने वर्ष ३७ का पन्ना लाल साह, राजदेवी नगरपालिका–७ बस्ने वर्ष २७ को मुन्ना यादव भनिने आकाश राय यादवलगायत पक्राउ परेका जिल्ला प्रहरी कर्यालयका प्रहरी नायव उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार राय जनकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा