पहिरोले पुरिएर बेपत्ता भएको ३ जनाको शव फेला, १ जना अझै बेपत्ता
माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँधस्थलमा रहेको हेडवर्क्समा पहिरोले पुरिएर बेपत्ता भएका ३ जनाको शव फेला परेको छ । आइतबार साँझ प्रहरी, नेपाली सेना र सशस्त्र…
