होमपेज > इजरायली सेनाले हमासको नियन्त्रणमा रहेका विपिन जोशी जीवित नरहेको दिए जानकारी

इजरायली सेनाले हमासको नियन्त्रणमा रहेका विपिन जोशी जीवित नरहेको दिए जानकारी

बिज्ञापन

इजरायलमा हमासद्वारा नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीहरूले पुष्टि गरेका छन्।

इजरायली सेनाका (आईडीएफ) एक अधिकारीले स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिनको मृत्यु भएको औपचारिक जानकारी दिएका हुन्।

नेपालका लागि इजरायली राजदूत धनप्रसाद पण्डितका अनुसार, आईडीएफका अधिकारीले यो सूचना नेपाली राजदूत, अमेरिकामा रहेका विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर र इजरायल प्रधानमन्त्री कार्यालयका दुई अधिकारीसँग भिडियो कन्फरेन्समार्फत साझा गरेका थिए। राजदूत पण्डितका अनुसार “आईडीएफका अधिकारीले हामीलाई विपिन ‘ईज नो मोर’ भने।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  2. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  3. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  4. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  5. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  6. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  7. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  8. १३ राजदूतका लागि ३ हजार आवेदन
  9. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  10. १० नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  11. ११ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  12. १२ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  13. १३ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  14. १४ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  15. १५ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न