होमपेज > आकाश श्रेष्ठ र सोनीया लिम्बूको ‘मुटु भित्रै’ मन मुग्ध पार्ने प्रेम–अभिनय

आकाश श्रेष्ठ र सोनीया लिम्बूको ‘मुटु भित्रै’ मन मुग्ध पार्ने प्रेम–अभिनय

बिज्ञापन

काठमाडौं । Rainbow Wave युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको कमला लिम्बू प्रस्तुतीमा गीत ‘मुटु भित्रै’ प्रेमकथामा आधारित यस गीतमा सोनीया लिम्बू र आकाश श्रेष्ठको मन लोभ्याउने केमिस्ट्रीले भिडियोको मिठास भरिदिएको छ।
भावनात्मक ताकतमारा अभिव्यक्तिले भिडियोमा एउटा स्वतन्त्र रोमान्सको संसार निर्माण गरेको छ। उनीहरूका प्रत्येक दृश्यले कथाको मुटु स्पर्श गर्ने लयमा दर्शकलाई तानिरहन्छ।

सह–कलाकारका रूपमा प्रकाश लिम्बूको उपस्थिति पनि स्वाभाविक र प्रभावकारी छ। कथाको लयमा उनले पुर्‍याएको सहज योगदानले भिडियोको कथालाई अझै बलियो बनाएको छ।

अनु चौधरी र सुबास क्याप्छाकीको मधुर स्वरले दृश्यलाई उचाइ दिएको छ। गीतका शब्द तथा संगीत राज खिम्दिङले सिर्जना गरेका हुन्। संगीत संयोजन तथा ब्याकग्राउण्डमा बिशाल निरौलाको रहेको, अडियो मिक्समा रञ्जन राईले गीतको भावनात्मक टोनलाई उचाइमा पुर्‍याएका छन्।

छायांकन उत्सव दाहाल, सम्पादन तथा कलर विकास दाहाल, श्रृंगारमा माही सिंह, ड्रेस डिजाइन Valentino Boutique, कोरियोग्राफी पुनम श्रेष्ठ, र उत्पादन व्यवस्थापक सूर्य ओली रहेको ‘मुटु भित्रै’लाई आकर्षक र प्रेमिल बनाएको छ निर्देशक बिबी लिम्बूले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा