होमपेज > कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवमा व्यवस्थापन र युनियनबीच फुटसल खेल सम्पन्न

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवमा व्यवस्थापन र युनियनबीच फुटसल खेल सम्पन्न

बिज्ञापन

कृषि विकास बैंक लिमिटेडको ५९औँ वार्षिकोत्सवको अवसरमा बैंक व्यवस्थापन र बैंकमा क्रियाशील युनियनबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ।

बैंक व्यवस्थापन, कर्मचारी तथा युनियनबीच आपसी भाइचारा, आत्मीयता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले २०८२ माघ ३ गते आयोजना गरिएको उक्त खेलमा दुवै समूहले ४–४ गोल गर्दै बराबरीमा टुंग्याएका हुन्।

खेलमा बैंक व्यवस्थापनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उप–महाप्रबन्धकहरू तथा विभिन्न विभागीय प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो। त्यसैगरी, बैंकमा क्रियाशील विभिन्न युनियनका अध्यक्षहरू तथा प्रतिनिधिहरूको पनि उत्साहजनक उपस्थिति रहेको थियो।

उत्साहपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त खेलले बैंकभित्रको आपसी समझदारी, सहकार्य र सकारात्मक सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्। कृषि विकास बैंक लिमिटेड नेपाल सरकारको स्वामित्वमा सञ्चालित देशकै अग्रणी विकास बैंक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म