होमपेज > ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ असार २२ गतेदेखि बिक्रीमा

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ असार २२ गतेदेखि बिक्रीमा

बिज्ञापन

ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘ग्लोबल आइएमई समुन्न योजना–२’ असार २२ गतेदेखि बिक्रीमा आउने भएको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गतको यो योजनाको आकार १ अर्ब २० करोड रूपियाँको छ । जसअनुसार प्रतिइकाइ १० अंकित दरका १२ करोड इकाइ निष्कासन हुनेछ ।

बन्दमुखी यस योजनाको कुल निष्कासनमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइमध्ये योजना व्यवस्थापक ग्लोबल आइएमई बैंकलाई १८ लाख इकाइ र तथा कोष प्रवद्र्धक ग्लोबल आइएमई क्यापिटललाई १ करोड ६२ लाख इकाइ सुरक्षित गरिनेछ । यसरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  2. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  3. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  4. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  5. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  6. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  7. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  8. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  9. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  10. १० नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  11. ११ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  12. १२ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  13. १३ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  14. १४ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  15. १५ १३ राजदूतका लागि ३ हजार आवेदन