होमपेज > घट्यो आलुको भाउ, आज कुन तरकारीको मूल्य कति?

घट्यो आलुको भाउ, आज कुन तरकारीको मूल्य कति?

बिज्ञापन

कालिमाटी फलफूल तरकारी विकास समितिले आज आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

आज गोलभेँडा ठूलो नेपाली प्रतिकेजी रु ६०, आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी रु ६०, गोलभेँडा सानो तराई प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३५, आलु रातो भारतीय प्रतिकेजी रु ३२, प्याज सुकेको भारतीय प्रतिकेजी रु ८०, गाजर लोकल प्रतिकेजी रु ३५, गाजर तराई प्रतिकेजी रु ३० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै बन्दा लोकल प्रतिकेजी रु १५, बन्दा तराई प्रतिकेजी रु १५, बन्दा नरिवल प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली ज्यापु प्रतिकेजी रु २०, काउली तराई प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो लोकल प्रतिकेजी रु २५, सेतो मूला हाइब्रिड प्रतिकेजी रु २५, भन्टा लाम्चो प्रतिकेजी रु ३० र भन्टा डल्लो प्रतिकेजी रु ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहरेको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  2. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  3. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  4. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  5. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  6. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  7. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  8. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  9. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  10. १० नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  11. ११ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  12. १२ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  13. १३ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  14. १४ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  15. १५ १३ राजदूतका लागि ३ हजार आवेदन