होमपेज > पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आज शनिबारको राशिफल!

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आज शनिबारको राशिफल!

बिज्ञापन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचे अनुरूप धेरै कुरामा सफलता प्राप्त हुनेछ। पारिवारिक जीवनलाई लिएर चिन्ता रहनेछ। मस्तिष्कमा नयाँ नयाँ विचारहरूको सृजना हुनेछ। नैतिक मूल्यलाई अगाडि राखेर कार्य गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थीहरूलाई पढाइमा बाधा आउनेछ। वित्तीय व सहकारी क्षेत्रमा सफलता मिल्नेछ। साँझतिर कुनै शुभ समाचारले मन प्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कृषि वा पशुपालनबाट प्रशस्त लाभ मिल्नेछ। गरिएको कामको थोरै समयमा प्रतिफल प्राप्त हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लाग्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम सम्बन्धमा आफ्नो भावनलाई व्यक्त गर्ने समय रहेको छ। योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। नोकरी वा पेशामा आकस्मिक यात्राका योग छन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्य प्रणालीमा सुधार गर्ने समय रहेको छ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको भरपूर साथ मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहित्य वा कलाक्षेत्रमा सफलता मिल्नेछ। धर्मकर्म र सांस्कृतिक कार्यमा सहभागी भइएला। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम्पत्य जीवन सुमधुर रहेनछ। आर्थिक पक्ष सबल रहनेछ। नयाँ व्यापारमा लगानी लगाउन सक्नुहुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। चिकित्साको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मातापिताको साथमा वैचारिक मतभेदका योग छन्। प्रेम सम्बन्ध अगाडि बढ्नेछ। विद्यार्थीहरुको पढाईमा मन लाग्नेछ संगै लोकप्रियता पनि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राजनीतिक व सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। रोकिएको काम दोहोराएर गर्दा सफलता हात लाग्नेछ। आफ्नो लागि आत्मचिन्तन गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक दायित्वहरू बढ्नेछन् प्रतिस्पर्धामा सफलता पाइनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। बिशेष उपहारले कार्यक्षेत्रमा उत्साह बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। आफूलाई संयमित राख्ने प्रयास गर्नुहोस्। व्यापार व्यवसाय र नोकरी वा पेशामा झुटो आरोप लाग्ने सम्भावना देखिएको छ सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव आउनेछ। विशेष कामको जग बसाउने अवसर रहेको छ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म