होमपेज > भारतविरुद्ध श्रीलंकाको सानदार जित

भारतविरुद्ध श्रीलंकाको सानदार जित

बिज्ञापन

श्रीलंकाले भारतविरुद्धको एकदिवसिय सिरिज जिते हात पारेको छ ।

बुधबार भएको खेलमा भारतमाथि एक १० रनको सानदार जित हात पार्दै श्रीलंकाले तीन खेलको सिरिज २–० ले जितेको हो । सन् १९९७ देखि श्रीलंकाले भारतविरुद्ध एकदिवसिय सिरिज जित्न सकेको थिएन । श्रीलंकामा जारी सिरिज अन्र्तगत दुई देशबीचको पहिलो एकदिवसिय खेल टाई भएकोमा दोस्रो र तेस्रो खेलमा श्रीलंका विजयी भएको हो ।

बुधबारको खेलमा टस जितेर सुरुमा ब्याटीङ गरेको श्रीलंकाले २४८ रन बनाएको थियो । जवाफी ब्याटीङमा भारत २६.१ ओभरमा एक सय ३८ रनमै अलआउट हुन पुग्यो । श्रीलंकन स्पीनरसँग भारतीय ब्याट्सम्यान निरिह बन्न पुगे । यो हार भारतीय टिमका नयाँ कोच गौतम गम्भीरका लागि पनि धक्का लागेको छ । यद्यपी टी–२० सिरिज भने भारतले ३–० ले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  2. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  3. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  4. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  5. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  6. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  7. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  8. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  9. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  10. १० नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  11. ११ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  12. १२ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  13. १३ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  14. १४ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  15. १५ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो