होमपेज > भोलि सार्वजनिक बिदा: एनएमबि बैंकका यी १० शाखा खुल्ला रहने

भोलि सार्वजनिक बिदा: एनएमबि बैंकका यी १० शाखा खुल्ला रहने

बिज्ञापन

सार्वजनिक बिदाको दिन (यहि जेठ १५ गते बिहीबार) एनएमबि बैंकको विभिन्न शाखा कार्यालयहरू खुल्ला रहने भएका छन् ।

सार्वजनिक बिदामा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै अत्यावश्यक सेवा प्रदान गर्न शाखा कार्यालयहरू सञ्चालन गरिने बैंकले जनाएको छ । कोशी प्रदेशको इटहरी, मधेश प्रदेशको बर्दिबास, बागमती प्रदेशको गोलमाडी, गण्डकी प्रदेशको चाउथे, लुम्बिनी प्रदेशको नेपालगंज र सुदूरपश्चिम प्रदेशको लम्की शाखा सञ्चालन हुने भएका छन् ।

यसका साथै होलिडे काउन्टर भएका शाखाहरू विराटनगर, काठमाडौंको कान्तिपथ, बुटवलको ट्राफिक चोक र कञ्चनपुरको महेन्द्रनगर कार्यालय समेत सञ्चालन हुने बैंकले जनाएको छ । यी कार्यालयहरू बिहान १० बजेदेखि ४ बजेसम्म खुल्ला रहने भएका छन् । उक्त कार्यालयहरुबाट आईपीएस, क्लियरिङ र आरटीजीएस लगायतका सेवाहरू समेत उपलब्ध गराइने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म