होमपेज > विनोद चौधरी दोस्रो विशेष महाधिवेशनमा सहभागिता जनाउन पुगे

विनोद चौधरी दोस्रो विशेष महाधिवेशनमा सहभागिता जनाउन पुगे

बिज्ञापन

नेपाली कांग्रेसका निवर्तमान सांसद विनोद चौधरी पार्टीको जारी दोस्रो विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। महाधिवेशनमा सक्रिय सहभागिता जनाउने उद्देश्यसहित उनी काठमाडौंको भृकुटीमण्डप पुगेका हुन्।

नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित चौधरी यसअघि पार्टी सभापति शेरबहादुर देउवा निकट नेताका रूपमा परिचित थिए। विशेष महाधिवेशनको विषयमा यसअघि मौन रहँदै आएका चौधरीको खुला समर्थनले महाधिवेशनलाई थप बल पुगेको कांग्रेस नेताहरूको भनाइ छ।

उनको उपस्थितिलाई पार्टीभित्रको एकताको सन्देशका रूपमा पनि हेरिएको छ। दोस्रो विशेष महाधिवेशनले संगठन सुदृढीकरणका साथै आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  2. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  3. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  4. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  5. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  6. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  7. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  8. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  9. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  10. १० शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  11. ११ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  12. १२ १३ राजदूतका लागि ३ हजार आवेदन
  13. १३ हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  14. १४ नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  15. १५ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु