होमपेज > हिमालयन बैंक लिमिटेडको ग्राहकहरूलाई दराजमा विशेष छुट

हिमालयन बैंक लिमिटेडको ग्राहकहरूलाई दराजमा विशेष छुट

बिज्ञापन

हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि दराजसँगको सहकार्यमा विशेष छुट अफर ल्याएको छ।

अब हिमालयन बैंकका भिसा र मास्टरकार्ड (डेबिट र क्रेडिट कार्ड) प्रयोगकर्ताहरूले दराजबाट सामान खरिद गर्दा हरेक शनिबार विशेष छुट पाउनेछन्। बैंकको क्रेडिट कार्डधारकहरूले दराजमा किनमेल गर्दा १५ प्रतिशत छुट पाउनेछन्, जसको अधिकतम सीमा ५०० रहनेछ।

त्यस्तै, डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट पाउनेछन्, जसको अधिकतम सीमा पनि ५०० हुनेछ। यस अफर अन्तर्गत ग्राहकहरूले दराजमा हरेक शनिबार विभिन्न सामानमा छुटको फाइदा लिन सक्नेछन्।

ग्राहकहरूले हिमालयन बैंकको कार्डमार्फत दराजमा अनलाइन भुक्तानी गर्दा स्वचालित रूपमा यो छुट प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म