होमपेज > ५.२१ अंकले घट्यो शेयर बजार, कुन कम्पनीको कतिको भयो कारोबार? हेर्नुहोस्

५.२१ अंकले घट्यो शेयर बजार, कुन कम्पनीको कतिको भयो कारोबार? हेर्नुहोस्

बिज्ञापन

आज नेप्से ५.२१ अंकले घटेर २,६७४ को विन्दुमा कायम भएको छ। ३३७ सूचीकृत कम्पनीको १ करोड ७१ लाख ६० हजार ६ सय २५ कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब ५८ करोडको शेयर कारोबार भएको छ। चारउपसूचक बाहेक सबैमा गिरावट आएको छ।

बैंकिङ, उत्पादनमूलक, म्युचुअल फण्ड र ट्रेडिङ बोहक सबै उपसूचक राताम्मे भएको छ। ट्रेडिङको उपसूचकमा भने आज उछाल आएको छ। राष्ट्र बैंकले गरेको जोखिम भारको निर्णय पछि पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको ५६ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ४५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.१९ प्रतिशतका दरले कमाएका छन् । कृषि विकास बैंक डिबेञ्चरका इकाईधनीले ४.९८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लग्नाीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन्।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  2. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  3. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  4. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  5. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  6. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  7. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  8. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  9. १३ राजदूतका लागि ३ हजार आवेदन
  10. १० हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  11. ११ नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  12. १२ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  13. १३ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  14. १४ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  15. १५ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन