होमपेज > सान फ्रान्सिस्कोमा ठूलो विद्युत अवरोध, करिब १ लाख ३० हजार प्रभावित

सान फ्रान्सिस्कोमा ठूलो विद्युत अवरोध, करिब १ लाख ३० हजार प्रभावित

बिज्ञापन

क्यालिफोर्निया, सान फ्रान्सिस्को  शनिबार सान फ्रान्सिस्कोमा ठूलो मात्रामा विद्युत अवरोध देखापरेको छ। यसबाट करिब १ लाख ३० हजार घर र व्यवसाय प्रभावित भएका छन्। प्रभावितमध्ये करिब एक तिहाइ ग्राहक ‘प्यसिफिक ग्यास एण्ड इलेक्ट्रिक’ कम्पनीसँग जोडिएका छन्।

सान फ्रान्सिस्को दमकल विभागका अनुसार, दिउँसो शहरको विद्युत उपकेन्द्रमा आगो लागेको थियो, जसले केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध गरेको हो।

विद्युत कम्पनीका प्रवक्ताले आइतबार बिहानसम्म पनि विद्युत सेवा कहिले पूर्ण रूपमा पुनःसञ्चालित हुने निश्चित नभएको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा