बाढीले मान्डु हाइड्रोपावरको एक अर्ब भन्दाबढी क्षति २०८१ आश्विन १७ बिहीबार • -बिजनेश न्यूज नेपाल • ऊर्जा–जलस्रोत असोज ११ र १२ गतेको अविरल वर्षाले वाग्मती नदीमा आएको बाढीले मान्डु हाइड्रो पावरमा ठूलो क्षति पुर्याएको छ । भीमफेदी गाउँपालिका-८ वागमती दोभानमा उत्पादन गृह…