होमपेज > २५ अंकले घट्यो शेयर बजार, कतिको भयो कारोबार?

२५ अंकले घट्यो शेयर बजार, कतिको भयो कारोबार?

बिज्ञापन

शेयर कारोबार मापक नेप्से परिसूचक २५.१६ अंकले घटेर २ हजार ८ सय २१.२३ विन्दुमा ओर्लेको छ। अघिल्लो दिनको तुलनामा यो ०.८८ प्रतिशतले घटेको हो। सोमबार र मंगलबार उच्च अंकले घटेको नेप्सेले बुधबार पनि सोही प्रवृत्ति पछ्याएको हो।

उक्त दिन कारोबारमा आएकामध्ये ६२ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १७४ वटाको घट्यो भने बाँकी ८ वटा कम्पनीको स्थिर रह्यो। १ लाख १ हजार ६ सय ३ पटकको कारोबारमा २ करोड ३३ लाख ४३ हजार २ सय १ कित्ता शेयर किनबेच भए। ती किनबेचमा करिब १० अर्ब ९७ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। मंगलबारको तुलनामा बुधबार कारोबार रकम घटेको हो।

बुधबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये व्यापारबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  2. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  3. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  4. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  5. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  6. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  7. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  8. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  9. १३ राजदूतका लागि ३ हजार आवेदन
  10. १० हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  11. ११ नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  12. १२ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  13. १३ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  14. १४ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  15. १५ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन