होमपेज > एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

बिज्ञापन

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १८८.०७ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५६ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी भने घटेर १ करोड ६६ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको कुल आम्दानी २ करोड ७५ लाख रुपैयाँ थियो। कम्पनीको सञ्चालन मुनाफा पनि घटेर १ करोड ११ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ३१ लाख रुपैयाँ थियो। चुक्तापुँजी १ अर्ब २२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ६ करोड ४७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ४ करोड ७५ लाख रुपैयाँ थियो। रिटेन्ड अर्निङ ३६.२४ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १.३४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ०.४६ रुपैयाँमा सीमित थियो। पीई रेसियो २०२.०२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४९.५६ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार