होमपेज > कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

बिज्ञापन

कामना सेवा विकास बैंकले विभिन्न ६ पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

बैंकले चार्टर्ड एकाउन्टेन्ट्स, सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट्स, इन्फर्मेसन सेक्युरिटी डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, ब्रान्च म्यानेजर्स र असिस्टेन्ट रिलेसनसिप म्यानेजर्समा दरखास्त आह्वान गरेको हो। यी सबै पदमा बैंकले केही कर्मचारी भर्ना गर्न लागेको छ।

असिस्टेन्ट पदका लागि उमेरको हद ३० वर्ष ननाघेको हुनुपर्नेछ भने अफिसर लेभलका लागि ३६ वर्ष नकटेको हुनुपर्नेछ। यी सबै पदमा उम्मेदवार सम्बन्धित विषयमा शैक्षिक योग्यता र कार्यानुभव हासिल गरेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति साउन ३० गतेसम्म तोकिएको छ।

-हेर्नुहोस् सूचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार