होमपेज > किङलङको ईभी पिकअप जगदम्बा मोटर्सले बिक्री गर्ने

किङलङको ईभी पिकअप जगदम्बा मोटर्सले बिक्री गर्ने

बिज्ञापन

सीजी मोटर्सले नेपालमा बिक्री गरिरहेको किङलङ ब्रान्डको इलेक्ट्रिक गाडी जगदम्बा मोटर्सले पनि बिक्री गर्ने भएको छ । सीजी मोटर्सले १४ र १९ सिटर ईभी भ्यान बिक्री गरिरहेको भने जगदम्बाले पिकअप बिक्री गर्न लागेको हो ।

जगदम्बा मोटर्सले भन्सार प्रयोजनका लागि बिहीबार किङलङ ईभी पिकअपको बिक्री मूल्य सार्वजनिक गरेको हो । कम्पनीले किङलङको एक्सएमक्यू १०३० सिरिजको पिकअप भ्यान ल्याउन अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ। कम्पनीले इलेक्ट्रिक पिकअप भ्यानको मूल्य ४८ लाख रुपैयाँ तोकेको छ।यसमा १२० किलोवाट क्षमताको मोटर तथा ५९ किलोवाट क्षमताको ब्याट्री छ ।

जगदम्बा मोटर्सले यसअघि टीभीएस, प्रोटोन लगायतका सवारी साधन बिक्री गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  2. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  3. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  4. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  5. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  6. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  7. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  8. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  9. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  10. १० एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  11. ११ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  12. १२ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  13. १३ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  14. १४ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  15. १५ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’