होमपेज > घट्यो काउली र मूलाको भाउ, आज कुन तरकारीको मूल्य कति?

घट्यो काउली र मूलाको भाउ, आज कुन तरकारीको मूल्य कति?

बिज्ञापन

कालीमाटी फलफूल तरकारी विकास समितिले मंगलबारको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ।

जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय)को न्यूनतम मुल्य रु ७०, गोलभेँडा सानो (लोकल) रु २०, गोलभेँडा सानो (भारतीय) रु ३०, गोलभेँडा सानो (तराई) रु ३५, आलु रातो प्रतिकेजी रु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु १००,गाजर (तराई) प्रतिकेजी रु ८०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २०, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली तराई प्रतिकेजी रु १८, मूला रातो प्रतिकेजी रु २५, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ५०, मटरकोशा प्रतिकेजी रु ७०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ६०, टाटे सिमी प्रतिकेजी रु ४०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ४०, परवर (तराई) प्रतिकेजी रु ९०, फर्सी पाकेको प्रतिकेजी रु ४०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, सलगम प्रतिकेजी रु ९०, भिण्डी प्रतिकेजी रु ९०, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ३०, पिँडालु प्रतिकेजी रु ३०, स्कुस प्रतिकेजी रु ३०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ७०, चमसुरको साग, रु ७०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ७०, प्याज हरियो प्रतिकेजी रु ५०, बकुला प्रतिकेजी रु ४०, तरुल प्रतिकेजी रु ७०, च्याउ (कन्य) प्रतिकेजी रु ६०, च्याउ (डल्ले) प्रतिकेजी रु २५० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ९०, सजीवन रु २४०, रातो बन्दा प्रतिकेजी रु ५०, जिरीको साग प्रतिकेजी रु ६०, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १५०, तामा प्रतिकेजी रु ९०, तोफु प्रतिकेजी रु ११०, गुन्दुक प्रतिकेजी रु २८० तोकेकोे छ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २४०, स्याउ (फूजी) प्रतिकेजी रु २६०, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १३०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २००, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १००, सुन्तला (भारतीय) प्रतिकेजी रु ९०, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, निबुवा प्रतिकेजी रु ४०, नासपाती (चाइनिज) प्रतिकेजी रु २३०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु ९०, अम्बा प्रतिकेजी रु १००, लप्सी प्रतिकेजी रु ४०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किवि प्रतिकेजी रु २००, आभोकाडो प्रतिकेजी रु २००, अमला प्रतिकेजी रु ६० निर्धारण गरिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  2. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  3. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  4. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  5. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  6. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  7. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  8. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  9. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  10. १० पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  11. ११ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  12. १२ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  13. १३ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  14. १४ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  15. १५ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने