होमपेज > तीनकुनेमा राजावादीको प्रदर्शन (तस्बिरहरूमा हेर्नुहोस्)

तीनकुनेमा राजावादीको प्रदर्शन (तस्बिरहरूमा हेर्नुहोस्)

बिज्ञापन

तीनकुनेमा राजावादीको प्रदर्शनले उग्र रुप लिएको छ। आन्दोलनमा उत्रिएका राजावादीहरूको शुक्रबारको प्रदर्शन हिंसात्मक बनेको छ। तीनकुनेमा जम्मा भएका राजावादीहरू निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि सो क्षेत्र रणमैदानमा परिणत भएको हो।

प्रहरीले प्रर्दशनकारीहरुलाई रोक्न खोज्दा दुई पक्षबिच झडप भएको थियो। प्रदर्शनकारीका कमाण्डरसमेत रहेका दुर्गा प्रसाईंले गाडीसमेत प्रयोग गरेर निषेधित क्षेत्र तोड्न अघि बढेका थिए। त्यसपछि प्रदर्शनले थप उग्ररुप लिएको थियो।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली प्रहार गर्नुका साथ बल प्रयोग गरेको थियो।

प्रदर्शनकारीहरूले सर्वसाधारणको घरमा समेत तोडफोड गरेका छन्। तोडफोड गरिएको एउटा घरमा आगलागीसमेत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  2. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  3. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  4. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  5. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  6. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  7. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  8. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  9. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  10. १० विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  11. ११ नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  12. १२ नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  13. १३ नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  14. १४ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  15. १५ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने