होमपेज > नेपाली सेनाका सहायक कृष्णबहादुर परथीमा बढुवा

नेपाली सेनाका सहायक कृष्णबहादुर परथीमा बढुवा

बिज्ञापन

नेपाली सेनाका सहायक रथी कृष्णबहादुर जिसी उपरथीमा बढुवा भएका छन्।

रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जिसी उपरथीमा बढुवा भएको जानकारी दिए। यस्तै गत सोमबार बसेको मन्त्रिपरिषदले अन्य बढुवा र म्याद थपका निर्णय गरेको पनि आचार्यले जानकारी दिए। उनका अनुसार उपरथी प्रेमध्वज अधिकारीको ५ महिना ८ दिन म्याद थप भएको छ। सहायक रथी पाइलट रामसुन्दर बोहराको एक वर्ष ८ महिना म्याद थपको निर्णय पनि मन्त्रिपरिषदले गरेको छ। सहायक रथी डा। सरिता केसीको तीन वर्ष म्याद थपिएको पनि सहसचिव आचार्यले नेपालखबरलाई जानकारी दिए।

यस्तै महासेनानी डा। सागरमणी झाको तीन वर्ष म्याद थप गरिएको र डा। कुन्दविक्रम साह महासेनानीमा बढुवा भएका छन्। नेपाली सेनाले गरेका केही सिफारिस भने निर्णय भएर आउन बाँकी रहेको पनि रक्ष्क्षा मन्त्रालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म