होमपेज > नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङद्वारा धितोपत्र बजार सम्बन्धी वित्तीय सचेतना कार्यक्रम सम्पन्न

नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङद्वारा धितोपत्र बजार सम्बन्धी वित्तीय सचेतना कार्यक्रम सम्पन्न

बिज्ञापन

विश्व वित्तीय सप्ताह २०२५ को (Global Money Week 2025) को अवसरमा नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङ प्रालिले नेपाल धितोपत्र बजार सम्बन्धी समुदायीक विद्यालय केन्द्रीत वित्तीय सचेतना कार्यक्रम गरेको छ।

श्री खगेन्द्र नवजिवन विशेष शिक्षा माध्यामिक विद्यालय, गोकर्णेश्वर ६, जोरपाटीमा विद्यालयका अध्यक्ष रमेस अर्याल र प्रधानाध्यापक राघव दवाडीको उपस्थितिमा त्यहा अध्यनरत ३० जना विद्यार्थीलाई वित्तीय सचेतना कार्यक्रम गराइएको हो। नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज ट्रेडिङ प्रालि प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारीले धितोपत्र बजार, आयको बचत तथा लगानीका विविध पक्षहरुको बारेमा प्रकास पारेका थिए।

सो कार्यक्रममा उनले किसोरा अवस्थाबाटै सुरु गरिने स-सानो बचतको बानी र त्यसलाई गरिने समुचित लगानीले मात्र भविश्यमा उचित प्रतिफलका साथै अकस्मिक रुपमा आइपर्ने वित्तीय समस्या प्रदान गर्न सक्ने हुँदा किसोर किसोरीहरुलाई यस किसिमको वित्तीय सचेतनामूलक कार्यक्रम विश्व वित्तीय सप्ताहको रुपमा प्रत्येक वर्ष मनाउँदै आएको र यसको मुख्य नारा  (learn, Save, Earn) रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार