होमपेज > बेलायती र क्यानेडियनलाई चीनमा भिसा नचाहिने

बेलायती र क्यानेडियनलाई चीनमा भिसा नचाहिने

बिज्ञापन

बेलायती र क्यानेडियन नागरिकले फेब्रुअरी १७ देखि  बिना भिसा चीनमा  भ्रमण गर्न र त्यहाँ ३० दिनसम्म बस्न सक्नेछन्।

चीनको विदेश मन्त्रालयले पर्यटन, व्यवसाय र परिवार र साथीभाइलाई भेट्न देशमा भिसामुक्त प्रवेश अनुमति दिइने जनाएको हो। यो नीति डिसेम्बर ३१ सम्म लागू रहनेछ।

गत महिना बेलायती प्रधानमन्त्री केयर स्टारमरले चीनको भ्रमण गरे र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरे। जसका क्रममा यात्रा नियमहरु सहज बनाउन सम्झौता भएको थियो।

प्रधानमन्त्री केयर स्टारमरका अनुसार यो सम्झौताले चीनमा व्यवसाय विस्तार गर्न सजिलो बनाउनेछ। यद्यपि, आलोचकहरु भन्छन्, ‘बेइजिङसँग सम्बन्ध सुधार गर्ने प्रयासमा मानवअधिकार र राष्ट्रिय सुरक्षा सरोकारलाई बेवास्ता गरिँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  2. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  3. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  4. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  5. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  6. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  7. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  8. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  9. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  10. १० पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  11. ११ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  12. १२ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  13. १३ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  14. १४ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  15. १५ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने