२०८१ चैत्र १० आईतवार

नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेर कारोबार भएको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय