होमपेज > नेप्सेमा सामान्य वृद्धि, कतिको भयो कारोबार?

नेप्सेमा सामान्य वृद्धि, कतिको भयो कारोबार?

बिज्ञापन

साताको अन्तिम कारोबारको दिन आज नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३२ कम्पनिका एक करोड ९० लाख ७५ हजार ७५६ कित्ता शेयर ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार ९८ मा कारोबार भएको थियो । आज बैंकिङ, म्युचुअल र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज एसवाई प्यानल, श्रीनगर एग्रो र त्रिशुली जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै कालिका पावरको सबै भन्दा बढी ६.२५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४० करोड ८२ लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको ३५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  2. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  3. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  4. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  5. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  6. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  7. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  8. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  9. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  10. १० नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  11. ११ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  12. १२ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  13. १३ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  14. १४ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  15. १५ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो