होमपेज > हिमालयन लाइफ इन्स्योरेन्सले गर्‍यो जनता धन माध्यमिकका विद्यार्थीलाई सहयोग

हिमालयन लाइफ इन्स्योरेन्सले गर्‍यो जनता धन माध्यमिकका विद्यार्थीलाई सहयोग

बिज्ञापन

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा पर्बतले जनता धन माध्यमिक विद्यालयका सम्पुर्ण इसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो।

कार्यक्रममा कम्पनीका गण्डकी प्रदेश उप प्रमुख बलराम गौतमले मन्तव्य राखेका थिए। कुश्मा शाखाका प्रमुख बलराम आचार्य र उक्त शाखाका अपरेसन इन्चार्ज जीवन पोख्रेल, एजेन्सी म्यानेजरहरु अमृता पुरी गिरी ,पार्बती कुमारी शर्मा , याम कुमारी पौडेल लामिछाने र जनप्रतिनिधि बाग्लुङ नगरपालिका १४ कि वडा सदस्य चन्द्रा सुनार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम व्यवस्थापनको समन्वय कम्पनीका वित्त विभागमा कार्यरत कर्मचारी सुबास पौडेलले गरेका थिए। कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ कुमार पौडेलले यस्तो महान कार्य गरेकोमा कम्पनीप्रति आभार ब्यक्त गर्दै आगामी दिनमा कम्पनीको थप प्रगति अपेक्षा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट