होमपेज > अम्बानीले किने सबैभन्दा महँगो निजी विमान

अम्बानीले किने सबैभन्दा महँगो निजी विमान

बिज्ञापन

भारतका सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानी, जसको कुल सम्पत्ति १००० अर्ब डलर भन्दा बढी छ । आफ्नो निजी विमान बेडामा थप्दै बोइङ बीबीजे ७३७ म्याक्स ९ जेट खरिद गरेका छन्।

मिडियामा आएका खबरहरू अनुसार यो विमानको अनुमानित मूल्य १००० करोड रूपैयाँभन्दा बढी रहेको छ । जसले यसलाई भारतमा हालसम्म खरिद गरिएको सबैभन्दा महँगो निजी विमानको रूपमा चिनाएको छ। यो विमानको आधार मूल्य मात्र करिब ९८९ करोड रुपैयाँ हो। तर, यसमा थपिएका कस्टम मोडिफिकेसन र केबिन सुधारले यसको मूल्यलाई उल्लेखनीय रूपमा वृद्धि गरेको छ।

यो नयाँ विमानको खरिदसँगै रिलायन्स इन्डस्ट्रीजले कुल १० वटा निजी विमानहरूको स्वामित्वमा पुगेको छ । जसले यसलाई देशको सबैभन्दा ठूलो निजी विमान स्वामित्व हुने कम्पनीहरू मध्ये एक बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट