होमपेज > कानुन दिवसमा प्रधानमन्त्री र कानुनमन्त्रीको अनुपस्थितिप्रति महेश बस्नेतले उठाए प्रश्न

कानुन दिवसमा प्रधानमन्त्री र कानुनमन्त्रीको अनुपस्थितिप्रति महेश बस्नेतले उठाए प्रश्न

बिज्ञापन

नेकपा एमालेका सचिव महेश बस्नेतले कानुन दिवसमा कार्यपालिकाको अनुपस्थितिप्रति प्रश्न उठाएका छन् ।

शनिबार सम्पन्न कानुन दिवस कार्यक्रममा कार्यपालिकाको अनुपस्थिति सामान्य प्रोटोकलको विषय मात्र नभएर राज्यका अङ्गहरूबीच बढ्दो दूरीको संकेत भएको उल्लेख गर्दै नेता बस्नेतले प्रश्न उठाएका हुन् । उनले राष्ट्रपति उपस्थित हुने तर प्रधानमन्त्री र कानुनमन्त्रीसम्म अनुपस्थित हुनु लोकतान्त्रिक समन्वयको दृष्टिले राम्रो सन्देश नभएको उनको जिकिर हेको छ ।

उनले व्यक्तिको अहंकारले राज्यका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीच अविश्वास, टकराव र बढ्दै जाँदा त्यसको असर अन्ततः जनतामाथि पर्ने बताएका छन् । उनले यसले संविधान कमजोर हुने, संस्थागत सन्तुलन बिग्रिने र शासन प्रणाली अराजकतातर्फ धकेलिने दाबि गरेका छन् । नेता बस्नेतले लोकतन्त्रमा असहमति भएपनि संवाद र सम्मान हराउन नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट