होमपेज > गरिमा विकास बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति?

गरिमा विकास बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति?

बिज्ञापन

गरिमा विकास बैंकले आजै (मंसिर २७ गते)देखि लागु हुने गरि ब्याजदर घटाएको छ । यसअघि साधारण बचत खातामा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतममा ६.७५ तथा रेमिट्यान्स बचत खातामा ७.७५ प्रतिशतसम्म ब्याजदर तोकेको यस बैंकले आज जारी गरेको सूचना अनुसार साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतमा ६.४० प्रतिशतसम्म र रेमिट्यान्स बचत खातामा ७.४० प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.४० र संस्थागततर्फ ७.४० प्रतिशतसम्म ब्याजदर तोकिएको छ। यसअघि बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.७५ र संस्थागततर्फ ७.७५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो।

रेमिट्यान्स मुद्दति खातामा १०.४० प्रतिशत ब्याजदर तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार